Skip to main content

Posts

Featured

कम्प्युटरको महत्व (Importance of Computer) || कम्प्युटर को परिचय

कम्प्युटरको परिचय           कम्प्युटर विद्युतबाट चल्ने यन्त्र हो । यसको प्रयोगबाट हामी धेरै कार्य गर्न सक्छौं ।आधुनिक कम्प्युटरको विकास आबाकस बाट भएको हो । प्राचीन युगमा अवकास हिसाब गर्नका लागि प्रयोग गरिन्थ्यो । कम्प्युटरले इनपुट का रूपमा डाटा तथा निर्देशनहरू लिन्छ  । त्यसपछि उक्त डाटाहरु प्रशोधन गरी अउटपुतका  रूपमा अर्थपूर्ण नतिजा दिन्छ । यसले हाम्रो कामलाई छिटो ,सजिलो र भरपर्दो बनाउँछ । यसले धेरै कुराहरु सम्झन सक्छ । यसमा धेरै सूचनाहरू भन्डारण गर्न सकिन्छ ।यसबाट धेरै जानकारी पाउन सकिन्छ । त्यसैले यसलाई स्मार्ट मसिन भनिन्छ । कम्प्युटरलाई हामी हरेक क्षेत्रमा विभिन्न प्रयोजनका लागि प्रयोग गर्छौँ । कम्प्युटरमा विभिन्न सामग्रीको खोजी गर्न सकिन्छ ।यसबाट गणितीय हिसाब हरु पनि गर्न सकिन्छ ।कम्प्युटरमा हामी चित्र कोरेर रंग भर्न सक्छौं ।हामी धेरै कुरा लेखेर पछिको प्रयोजनका लागि भन्डारण गरेर राख्न पनि सक्छौं । यसको अतिरिक्त गीत सुन्न ,सिनेमा र कार्टुन हेर्न पनि यसको प्रयोग गरिन्छ । हामी कम्प्युटरमा खेल खेल्न सक्छौं ।  कार्यालयका विभिन्न कार्यहरू गर्न पनि क...

Latest Posts